धरान । प्रधानमन्त्री शेरबहादुर देउवा धरान उपमहानगरपालिका–६, पानमारामा फोहोरमैला प्रशोधन गरी उत्पादन गरिएको ग्यासबाट सञ्चालित टेम्पोमा चढेर टेम्पोको शुभारम्भ गर्दै । तस्बिरः रोशन सापकोटा/रासस
Comments are closed.