गोर्खाज रेस्टुरेन्ट र टेक्सास कलेजबीच सहकार्य

काठमाडौं । गोर्खाज रेस्टुरेन्ट एण्ड बार र टेक्सास कलेज अफ म्यानेजमेटण्ड एण्ड आईटीबीच सहकार्य भएको छ ।

यो सहकार्यबाट टेक्सास कलेजका बीएचएम विद्यार्थीलाई थप इन्टर्नसिप र जब प्लेसमेन्टको लागि फाइदा पुुग्ने कलेजले विश्वास लिएको छ।

कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल भेषराज पोखरेल र गोर्खाज रेस्टुरेन्टलेका सञ्चालक सञ्जीव दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.