काठमाडौं । कोरोना महामारीमा कमी आएसँगै हवाई यात्रु बढेका छन् । शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको भिड । तस्विर : आर्थिक आवाज
Comments are closed.