अहा मनाङ ! अहा तिलिचो ! (फोटो फिचर)

काठमाडौं । मनाङ जिल्लामा अवस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पर्यटकका लागि आकर्षक गन्तव्य हो । तिलिचो तालको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, मनाङका सांसद पल्तेन गुरुङ लगायतले अवलोकन गरेका छन् ।

‘तिलिचो धर्तीको स्वर्गको टुक्रा हो । स्थलगत अबलोकनका क्रममा थप प्रवद्र्धन गर्नुपर्ने साथै पुर्वाधारको विस्तार गर्नुपर्ने महसुस भयो । यसमा तत्काल केही कदम चालिने छ,’ मन्त्री भट्टराईले भनेका छन् ।

तस्बिरमा हेरौं तिलिचोको सुन्दरता

सम्पूर्ण तस्बिरहरुः पर्यटनमन्त्री योगेश भट्टराईको फेसबुकबाट साभार

lcci
You might also like

Comments are closed.