काठमाडौं । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ । मन्त्री रायमाझीलाई कोरोना पुष्टि भएपछि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ । कोरोनाको लक्षण देखिएपछि उनले सोमबार परीक्षणका लागि स्वाद दिएका थिए । रायमाझीको स्वास्थ्य अवस्था सामान्य छ ।
Comments are closed.