पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा टप्स मावि पोखराकी छात्रा रत्ना पौडेलले ४.०० जीपीए ल्याएकी छन् ।
पौडेलसहित अन्य विद्यार्थीहरुको रिजल्ट पनि उत्कृष्ट रहेको विद्यालयले जनाएको छ ।
र यो पनि
अन्तर्राष्ट्रियस्तरको शिक्षामा प्रतिबद्धता पोखराको टप्स मावि






Comments are closed.