संसदीय छानबिन समिति गठनमा चार बुँदे सहमति

काठमाडौं । संसदीय छानबिन समिति गठनका लागि बनाउने कार्यदेश (टिओआर)मा सहमति भएको छ ।

सहकारीको रकम अपचलन भएको सन्दर्भमा छानबिन गर्नका लागि नेपाली काँग्रेसले लगायत विपक्षी दलले माग गर्दै आइरहेका थिए । टिओआरका लागि सहमति जुटाउन बनेको कार्यदल बैठकले चार बुँदे सहमति गरेको छ ।

उक्त सहमति कार्यदल संयोजक कानुन मन्त्री पदम गिरीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका छन् ।

यस्तो छ सहमतिः

You might also like

Comments are closed.