भीमदत्त नगरपालिकाको खुल्ला मुसेट्टीस्थित महाकाली नदीमा ¥याफ्टिङमा रमाउँदै गरेका आन्तरिक पर्यटक । महाकाली नदीमा ¥याफ्टिङ शुरु भएपछि आन्तरिक पर्यटक रमाउनका लागि आउन थालेका छन् । म्याग्दीको पर्यटकीयस्थल रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक । म्याग्दीको पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड । फोटो : रासस
Comments are closed.