तुँदी कन्स्ट्रक्सन प्रा.लि.को ४०औं वार्षिकोत्सव

काठमाडौं । निर्माण क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल तुँदी कन्स्ट्रक्सन प्रा.लि. स्थापनाको ४१औं वर्षमा प्रवेश गरेको छ ।

माघ १२ गते शुक्रबार प्रालिले ४०औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रालिका अध्यक्ष ऋषिप्रसाद सुवेदीले हालसम्मको यात्रामा साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् ।

४० वर्षको अवधिमा प्रालिले सरकारी तथा निजी परियोजनाका ठूला ठूला प्रोजेक्टहरुमा काम गरिसकेको छ ।

प्रालिले भवन, पुल, सिचाईं, बिमानस्थल, जलविद्युत लगायतका परियोजनामा काम गरिरहेको छ ।

You might also like

Comments are closed.

Secret Link