हेलिकप्टरबाट बालकको उद्धार

तम्घास । गुल्मीको चन्द्रकोट गाउँपालिका– २ स्थित विश्वुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा पु¥याइएको छ ।

अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल पु¥याइएको हो ।

तस्वीर : हुमाकान्त पोखरेल/रासस

footwear exchange
You might also like

Comments are closed.