मोरङ २ (ख) मा डा. पोखरेललाई उम्मेदवार बनाउने तयारी

काठमाडौं । आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादीले मोरङ २ (ख) मा डा उद्धव पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

पोखरेल ने.क.पा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष हुन् ।

एकीकृत समाजवादीले सो क्षेत्र आफूले पाएमा गठवन्धनकातर्फ पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको बुझिएको छ । शैक्षिक सामाजिक तथा व्यावसायिक क्षेत्रमा सकृय डा. मिलनसार तथा विकास प्रेमी नेताका रुपमा परिचित छन् ।

jutta mela

मोरङका जनताको हित, जिल्लाको विकास तथा परिवर्तनका लागि आफू प्रत्यक्ष राजनीतिमा आउने चाहना रहेको पोखरेलले बताए ।

You might also like

Comments are closed.