उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । संक्रमित थपिने क्रम जारी छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।

शनिबार मात्र काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै उपत्यकामा संक्रमितको संख्या २१ हजार ५ सय ७ पुगेको छ ।

यस मध्य काठमाडौंमा ६३३ ललितपुरमा १०४ र भक्तपुरमा ७२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

lcci
You might also like

Comments are closed.