काठमाडौं ।
भेष्पाको आधिकारिक बिक्रेता एमभि दुगड ग्रुपको आयोजनामा भेष्पा राइड सुरू भएको छ । नक्साल काठमाडौंबाट सुरू भएको भेष्पा राइड सुकुटे विचसम्म पुग्नेछ ।
ग्राहकहरूबीच आत्मीयता बढाउन रिक्रियसन राइड आयोजना गरिएको कम्पनीले जनाएको छ । राइडमा एक सय भन्दा बढी स्कुटर सहभागी भएको ग्रुपका पिआर हेड बिमला थापाले जानकारी दिइन् ।
Comments are closed.