वाडाको उपाध्यक्षमा दीपेन्द्र कोइराला

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको उपाध्यक्षमा दीपेन्द्र कोइराला निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस अगाडिको कार्यकालमा उनले महासचिव भएर काम गरेका थिए ।

jutta mela

कोइराला कार फेसनका सञ्चालक हुन् ।

 

You might also like

Comments are closed.