पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राघव

पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) पोखराको वरिष्ठ उपाध्यक्षमा राधव सिलवाल निर्वाचित भएका छन् ।

शनिबार पोखरामा सम्पन्न १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट उनी वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यस अगाडिको कार्यकालमा उनले उपाध्यक्ष भएर काम गरेका थिए ।

jutta mela

You might also like

Comments are closed.