काठमाडौं, पोखरा लगायतका ठाउँमा पानी पर्यो, अब हट्ला प्रदुषण ?

 

काठमाडौं ।

राजधानी काठमाडौं, पोखरा लगायत देशका विभिन्न स्थानमा बुधबार साँझ पानी परेको छ । एक सातादेखि बढेको बायु प्रदुषण पानी परेसँगै सफा हुँदै जाने विश्वास गरिएको छ ।

देशभरका जंगलमा लागेको आगोले पनि बायु प्रदुषण बढाएको थियो । जंगलमा लागेको आगो पनि पानी परेसँगै नियन्त्रणमा आउने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.