वुलिङ एयर ईभी किन्दा ६० किमी माइलेज भएको इलेक्ट्रिक साइकल उपहार

काठमाडौं । बज्र ग्रुपअन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटर तथा वुलिङ ब्रान्डको इलेक्ट्रिक कार विक्री वितरण गर्दै आइरहेको छ ।

इन्डोनेसिन कार वुलिङ हाल नेपाली बजार २०० र ३०० किमिको रेन्ज मा उपलब्ध रहेको कम्पनीको भनाइ छ । रिमोटबाट नै चालु हुने सजिलै घर मा चार्ज गर्न मिल्ने र १०० रुपैयाँ मा ३०० किमि चल्ने यो कारको खरीदमा ६० किमी माइलेज दिने इलेक्ट्रिक साइकल उपहार पाइने बताइएको छ ।

वुलिङ कार खरिद गर्न चाहेमा नजिकको वुलिंग इलेक्ट्रिक शोरुममा नक्साल , भक्तपुर राधेराधे , भैसेपाटी शोरुम मा सम्पर्क गर्न सकिने बताइएको छ ।

jutta mela

You might also like

Comments are closed.