यस्तो छ मी एसेसरिजहरुको परिवर्तित मूल्यसूची

काठमाडौं ।  शाओमी नेपालले नेपाली बजारमा उपलब्ध मी एसेसरिजहरुको परिवर्तित मूल्यसूची अपडेट गरेको छ ।

मीका पोर्टेबल ब्लुटुथ स्पिकर, रेडमी इयरफोन, रेडमी १० हजार पावरबैंक, एमआई राउटर ४सी लगायत अन्य एक्सेसरिज र वेरेबल उत्पादनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यिनीहरुको परिवर्तित मूल्य सूची यस प्रकार रहेको छ।

 

 

You might also like

Comments are closed.