नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघको उपमहासचिवमा श्रेष्ठ

काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको उपमहासचिवमा यादवलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

उपमहासचिवमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति श्रेष्ठले आभार व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा उनी सचिवको जिम्मेवारीमा थिए ।

उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

You might also like

Comments are closed.