यातायात महासंघको ढुवानीतर्फको वर्गीय संयोजकमा मनोज रसाइली निर्विरोध

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ढुवानीतर्फको वर्गीय संयोजकमा मनोज रसाइली निर्विरोध निर्वाचित भएका छन् ।

पोखरामा सम्पन्न महासंघको सातौं राष्ट्रिय महाधिवेशनले उनलाई निर्वाचित गरेको हो ।

उनी गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्ष समेत हुन् ।

You might also like

Comments are closed.