इटहरिमा ३० करोड लगानीमा यस्तो बन्यो ‘इप्पि ल्यान्ड एन्ड वाटर पार्क’ (फोटो फिचर)

इटहरी । इटहरी–२ मा इप्पि ल्यान्ड एन्ड वाटर पार्क निर्माण भएको छ । छ विगाहा क्षेत्रफलमा निर्माण भएको पार्कमा ३० करोड रुपैयाँ लगानी भएको छ ।

पार्कमा नेपालमै पहिलोपटक हिउँजन्य खेलहरु समावेश हुने र पार्कले नेपाल तथा सीमापारीका भारतीयहरुलाईसमेत तान्ने सञ्चालकमध्येका एक भीम पौडेल बताउँछन् ।

jutta mela

पार्कमा अपाङगमैत्री संरचना बनाइएको छ । पार्कको उद्घाटन फागुन १७ गते संघीय पर्यटनमन्त्री भानुभक्त आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।

तस्वीरहरु : रासस र आर्थिक आवाज

You might also like

Comments are closed.