कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रता जारी

पोखरा । कास्की क्षेत्र नं ३ प्रतिनिधि सभामाको मतगणना जारी छ । प्राप्त पछिल्लो नतिजा अनुसार कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलको अग्रता कायम छ ।

घण्टी चिन्हमा पौडेलले १५९० मत प्राप्त गरेका छन् ।

jutta mela

नेकपा एमाले उम्मेदवार दामोदर बैरागीले १२२८ मत प्राप्त गर्दा गठबन्दन उम्मेदवार रामजी बरालले ६१२ मत प्राप्त गरेका छन् ।

You might also like

Comments are closed.