सहासिक खेल योयोजिपलाइनको मज्जा लिदै पर्यटक

भक्तपुर । भक्तपुरको घ्याम्पेडाँडाम योयोजिपलाइन प्रा.लि. सञ्चालनमा आएको छ । सहासिक खेलका पारखीलाई मध्यनजर प्रा.लि.ले स्काई साइक्लिङसहितको सेवा सञ्चालनमा ल्याएको हो । स्काई साइक्लिङ खेल खेल्न एक पटकमा रु दुई हजारदेखि तीन हजारसम्म शुल्क लाग्छ ।

योयो जीपलाइन, आकाशमा साइक्लिङ !

युवा व्यवसायीहरुको संयुक्त लगानीमा योयो जीपलाइन प्रा.लि. सञ्चालनमा आएको हो । राजधानी काठमाडौंको नजिकै रहेको घ्याम्पे डाँडालाई पर्यटनको गन्तव्य स्थल बनाउने सोचका साथ योयो जीपलाइन सञ्चालनमा ल्याइएको अध्यक्ष रामशरण तिमिल्सिनाले आर्थिक आवाजलाई जानकारी दिए ।

तस्बिर : प्रदीपराज वन्त/रासस

lcci
You might also like

Comments are closed.