पोखरा । नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । उनको आज साझ नै सपथ हुने बताइएको छ । हेलिकोप्टर दुर्घटनामा गत फागुनमा रवीन्द्र अधिकारीको निधन भएसँगै उक्त मन्त्रालय मन्त्री बिहीन थियो ।
Comments are closed.