तनहुँमा भालुको आक्रमणमा १ जना घाइते

तनहुँ, ४ बैशाख

तनहुँको भानु नगरपालिका १३ साठ्ठीमुरे बस्ने करिव ६० बर्षका प्रेम बानियाँ भालुको आक्रमणमा परी घाईते भएका छन् ।

जंगलमा बाख्रा चराउन जाने क्रममा उनलाई भालुले आक्रमण गरेको हो । घाईतेलाई उपचारको लागि अस्पताल पठाईएको र घटनाको वारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.