सार्वजनिक यातायातको भाडारदर बढ्यो, असार १ देखी लागु हुने

काठमाडौं सार्वजनिक यातायातको भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ ।

बिहिबार यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।

बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए  ।

You might also like

Comments are closed.