इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सरमा सिड्नी सिटी कलेजअफ म्यानेजमेन्ट

आर्थिक आवाज
पोखरा, १५ मंसिर । नेपाल शैक्षिक परामर्श संघ (क्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको इक्यान शैक्षिक मेलाको टाइटल स्पोन्सर अष्ट्रेलियास्थित सिड्नी सिटी कलेजअफ म्यानेजमेन्ट बनेको छ ।

jutta mela

टाइटल स्पोन्सरका लागि सिड्नी सिटी कलेजअफ म्यानेजमेन्ट र इक्यान कास्कीबीच सम्झौता भइसकेको इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए । ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सीले साथ दिएको छ ।

You might also like

Comments are closed.