उपत्यकामा थपिए ८५९ जना कोरोना संक्रमित

काठमाडौं ।
काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमण बढिरहेको छ । यस सँगै सवै जना सचेत र सजग हुनु आवस्यक छ ।

शुक्रबार मात्र काठमाडौं उपत्यकामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.