गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी

पोखरा ।
गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ३ हजार ४ सय ३८ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३० जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका १३ जना, तनहुँका २ जना र जमजुङका १५ जनारहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

jutta mela

You might also like

Comments are closed.