ट्रेडमलको फेसियल हाउसमा सुष्मा आउँदै, व्युटिसियनहरुलाई निःशुल्क कक्षा

आर्थिक आवाज

पोखरा । व्युटि सम्बन्धी कुनै पनि समस्या भएमा समाधान गर्ने उद्देश्यसहित फेसियल हाउसका प्रबन्धक तथा व्यटिसियन सुष्मा महरा पोखरा आउने भएकी छन् । पोखरा ट्रेडमलको ग्राउण्ड फ्लोरमा रहेको फेसियल हाउसको पोखरा ब्रान्चमा भाद्र ३० र ३१ आफू रहने उनले आर्थिक आवाजलाई बताइन् ।

‘सौन्दर्य सम्वन्धी जुनसुकै समस्याको समाधान उक्त अवसरमा हुनेछ, उनले भनिन्, ‘पोखरा तथा आसपासका व्युटिसियनहरुका लागि भदौं ३० र ३१ अवसर बन्नेछ ।’ महराले २ दिनसम्म व्युटिसियनसम्बन्धी निःशुल्क कक्षासमेत लिने बताइन् ।

jutta mela

Sushma Mahara

व्युटिसियनहरुलाई सुवर्ण अवसर

Gepostet von Arthik Awaj am Dienstag, 10. September 2019

You might also like

Comments are closed.