डा. वसन्त ताम्राकारलाई मातृशोक

डा. वसन्त ताम्राकारलाई मातृशोक परेको छ । उनका ममतामयी माता दिलकुमारी ताम्राकारको ८७ वर्षको उमेरमा आज (शनिबार) बिहान निधन भएको हो ।

विभिन्न रोगले च्यापेपछि ताम्राकार पछिल्लो १ वर्षदेखि थलिएकी थिइन् ।

You might also like

Comments are closed.