पोखरा महानगरपालिका वडा नं २६ मा रहेका खास्टे र न्युरेनी ताल । स्थानीय स्तरमा तालको संरक्षणको अभियान संचालन गरेपछि यी तालको मुहार नै फेरिएको छ । जहाँ सहकारीको माध्यमबाट माछापालन गरिएको छ । तस्बिरः भीमपाणि बराल
Comments are closed.