नाकाबन्दीको झझल्को दिने यो तस्बिरः बजारमा ग्यासको अभाव नै हो ?

पोखरा । पोखरा महानगरपलिका वडा नं. २७ का मोहन शाही यतिबेला चिन्तित छन् । ग्यास पाइदैनकि भन्ने चिन्तामा रहेका शाहीले खाना पकाउने विकल्पको खोजीका क्रममा यतिबेला दाउराको जोहो गरेका छन् ।

शाही एउटा प्रतिनिधि पात्र मात्रै हुन् । गरीबीको रेखा मुनी रहेका र श्रम गरेर दैनिक जीविकोपार्जन गर्ने धेरैको हालत खराब छ । सरकारले ग्यासको अभाव छैन भने पनि ग्यास नपाइएको दुखेसो धेरैले गरेका छन् । मोहन शाहीको यो तस्बिरले २०७२ को नाकाबन्दीलाई झझल्को दिन्छ । आशा गरौं ग्यासको अभावमा कोही पनि नागरिकको चुलो निभ्ने छैन ।

jutta mela

तस्बिरः भीमपाणि बराल

You might also like

Comments are closed.