काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटालाई बढाएको छ । अहिलेको २० किलोबाट बढाएर दैनिक कोटा २५ किलो पु¥याइएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक परिमाण बढाएको हो ।
Comments are closed.