ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं । केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार प्रधानमन्त्री पदमा ओलीलाई नियुक्त गरेका हुन् । गत शुक्रबार राष्ट्रपतिले बहुमतसहित प्रधानमन्त्रीमा दाबी…

फुकुओका मावि परिसरमा बृक्षारोपण तथा डस्बिन वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं २१ निर्मलपोखरीस्थित फकुओका माध्यमिक विद्यालयमा वृक्षारोपण गरिएको छ । बाबा फाउण्डेशन नेपाल, रोटरी क्लब अफ पोखरा पाराडाईजले दशनामी समाज कास्कीसँगको सहकार्यमा विद्यालयमा बृक्षारोपण गरेको छ । बृक्षारोपणका…

बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । उनले प्रमाणीकरण गरेको विधेयकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम…

मिड टाउनको आयोजनामा वृक्षरोपण

काठमाडौं । लायन्स क्लव अफ पोखरा मिड टाउनले वृक्षरोपण कार्यक्रम गरेको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालसँगको सहकार्यमा क्लबले वृक्षरोपण कार्यक्रम गरेको अध्यक्ष लेखबहादुर केसीले जानकारी दिए । राष्ट्रिय विभूति पार्क…

प्रतिभा माविमा क्रिकेट ‘प्राक्टिस नेट’ निर्माण, राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ऐरीबाट उद्घाटन

पोखरा । प्रतिभा माध्यमिक विद्यालय पोखराले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी दीपेन्द्र सिंह ऐरीले आइतवार प्राक्टिस नेटको उद्घाटन गरेका छन् । क्रिकेट खेलाडी उत्पादन गर्ने…

‘ऊर्जा क्षेत्रमा गुणात्मक र उल्लेखनीय प्रगति भएको छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार…

तटिय क्षेत्रका वडामा निगरानी बढाउन भरतपुर महानगरको आग्रह

चितवन । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आइतबार सिमलताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६,…

धनगढीमा तरकारीको मूल्य बढ्यो

कैलाली । धनगढीमा अहिले तरकारीको मूल्य निकै बढेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको धनगढीमा छिमेकी राष्ट्र भारतका विभिन्न सहरबाट तरकारी आयात हुने गरेको छ । भारतको पलियास्थित वङ्शीनगरमा केही दिनदेखि वर्षाका…

अर्थपथ डटकमका सम्पादक तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

काठमाडौं । ‘अर्थपथ डटकम’ का सञ्चालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् । सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय…

जलविद्युत् आयोजनाको बाँधको ढोका खुला

डुम्रे (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा खुला गरिएको ढोका । वर्षायामको समयमा पानीको सतह अत्याधिक बढेपछि यस आसपास क्षेत्रलाई डुबानबाट जोगाउन मस्र्याङ्दी नदीमा लगाइएको बाँधको ढोका खुला…