आर्थिक आवाज पोखरा, २७ कात्तिक । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष नारायण शर्मालाई प्रदान गरिएको छ । महासंघका प्रदेश अध्यक्ष त्रिभुवन पौडेल विशेष कामले केही साताका लागि अष्ट्रेलिया गएपछि कार्यबहाक अध्यक्षको जिम्मेवारी शर्मालाई दिएका हुन् ।
Comments are closed.