पोखरामा भूकम्पको धक्का

पोखरा । पोखरामा भूकम्पको धक्का महसुस भएको छ ।

आइतबार राति पौने ९ बजे भूकम्पको धक्का महसुस भएको हो । भूकम्प गएपछि सर्वसाधरणहरु सतर्क भएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर ५.० रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.