पोखरामा हावामा कावा खाँदै चराझैं उड्न सकिने हट एयर बेलुनको सेवा शुरु

  सन्देश श्रेष्ठ पोखरा, २ मंसीर के तपाईं चरा झैं आकाशमा उडेर पोखरा अवलोकन गर्न चाहनु हुन्छ ? कि आकाशबाटै माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिमश्रृंखला तथा फेवाताल दृश्यावलोकन गर्न चाहनुहुन्छ ? यदी तपाई त्यस्तो चाहना राख्नु हुन्छ भने तपाईंको लागि खुशीको खबर छ । तपाईंको चाहना अनुसार नै पोखरा, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमश्रृंखला, फेवाताललगायतका मनोरम दृश्यहरुको … Continue reading पोखरामा हावामा कावा खाँदै चराझैं उड्न सकिने हट एयर बेलुनको सेवा शुरु