पोर्चुगलमा रहेका नेपालीलाई सहयोग गर्ने व्यवसायी नवीनको प्रतिवद्धता

लिस्वन । हेम्जाका युवा व्यवसायी नवीन तिमिम्सिनाले पोर्चुगलको लिस्वनमा रहेका नेपालीहरुलाई खाद्यान्न निःशुल्क उपलव्ध गराउने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण पोर्चुगल यतिवेला लकडाउनमा छ । करिव एक हप्ता अगाडिदेखि त्यहाँ रहेका सबै कम्पनी तथा कामहरु बन्द छन् ।

नेपालबाट गएका नेपालीहरुलाई आफूले खाद्यान्न साग्री सहयोग गर्न लागेकाले कोही नेपालीलाई खानाको समस्या या अन्य केही समस्या परेमा आफूलाई खबर गर्न उनले आग्रह गरेकाछन् । पोर्चुगलमा व्यवसाय सञ्चालन गरेका नवीन तिमिल्सिना नेपाली कलाकार समेत हुन् ।

You might also like

Comments are closed.