‘बेकनले उत्कृष्ट शैक्षिक परामर्शदाताको परिचय बनाएको छ’

रुद्रप्रसाद अर्याल कार्यकारी निर्देशक, बेकन प्रिमियर इन्टरनेसनल एजुकेशन पोखराको सिद्धार्थचोकमा रहेको बेकन प्रिमियर इन्टरनेसनल एजुकेशनले बिगत लामो समयदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । उच्च शिक्षा अध्ययनका लागि न्यूजिल्याण्ड, अष्ट्रेलिया, युके र क्यानडालाई प्राथमिकतामा राख्दै परामर्श सेवा प्रदान गरिरहेको बेकन प्रिमियरका कार्यकारी निर्देशक रुद्रप्रसाद अर्यालसँग आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले गरेको कुराकानीः बेकन … Continue reading ‘बेकनले उत्कृष्ट शैक्षिक परामर्शदाताको परिचय बनाएको छ’