सल्लेरी (सोलुखुम्बु) सोलुखुम्बुको गार्मामा रहेको बौद्ध स्तुपा । बौद्ध धर्मवलम्बीहरुको आस्थाको केन्द्र बौद्ध स्तुपाले आन्तरिक पर्यटन आकर्षित गर्नुका साथै गाउँको सौन्दर्यतासमेत अभिवृद्धि गरेको छ । तस्बिर : सुवास दर्नाल/रासस
Comments are closed.