भानु नगरपालिकाले गर्यो सवैलाई सचेत र सुरक्षित रहन आग्रह

 

तनहुँ ।

भानु नगरपालिकामा समुदायमा कोरोना संक्रमण फैलिए सँगै नगरपालिकाले सवैलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

jutta mela

संक्रमितको शिघ्र स्वास्थ्य लाभको कामना गरिनुृका साथै स्वस्थ रहनको लागि सम्पुर्ण मापदण्ड पुरा गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।

राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक,बुद्धिजिवी लगायत सम्पुर्णलाई कोरोना सम्वन्धी सचेतना जगाउन विज्ञप्ती मार्फत नगरप्रमुख उदयराज गौलीले आग्रह गरेका छन् ।

You might also like

Comments are closed.