मध्यरातमा यसरी भयो सरकार र डा. केसीबीच ८ बुँदे सहमति

काठमाडमौं । आमरण अनसनरत डा. गोेविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । चिकित्सा शिक्षा सुधारका मागसहित केसी २७ दिनदेखि आमरण अनसनमा थिए ।

सरकारसँग भएको ८ बुँदे सहमतिसँगै केसीले आज आइतबार अनसन तोड्नेछन् ।

यस्तो छ सहमति पत्र

jutta mela

You might also like

Comments are closed.