मिन गुरुङले खोले १८ करोडमा होटल टास्क इन्टरनेसनल

पोखरा, २ माघ पोखरामा १८ करोडको लगानीमा नयाँ होटल खुलेको छ । पोखरेली रेष्टुरेण्ट व्यवसायी मिनराज गुरुङ र उनकी धर्मपत्नी गौरी तमुले पोखराको अमरसिंहचोकमा सुविधा सम्पन्न १० तले भवनमा ‘होटल टास्क इन्टरनेसनल’ खोलेका हुन् । महाभुकम्प गएको दिन २०७२ साल बैशाख १२ गते शिलान्यास गरिएको सो होटल चार वर्षपछि भुकम्प सुरक्षा दिवसको अवसर पारेर उद्घाटन … Continue reading मिन गुरुङले खोले १८ करोडमा होटल टास्क इन्टरनेसनल