काठमाडौं । सरकारले लकडाउनको समय थपेको छ । जेठ ५ गतेसम्म लकडाउन थप गर्ने निर्णय आजको मन्त्रीपरिषद बैठकले गरेको हो ।
कोरोना संक्रमित बढेसँगै लकडाउनको समय बढाइएको हो । नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । लकडाउन पालना गरि घरमै सुरक्षित रहन सरकारले सबैलाई आग्रह गरेको छ ।
Comments are closed.