विकास र समृद्धिका लागि औद्योगीकरण र मेसिनीकरण गरौंः उपराष्ट्रपति पुन

आर्थिक आवाज पोखरा, २ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई विकास र समृद्धिमा लैजाने हो भने औद्योगीकरण र मेसिनीकरणतर्फ लम्कनुपर्नेमा जोड दिएका छन् । पोखराको अमरसिंहचोकमा खुलेको होटल टास्क इन्टरनेसनलको बुधबार उद्घाटनका अवसरमा बोल्दै उनले विकास र समृद्धिको आधार औद्योगीकरण र मेसिनीकरण नै भएकाले नेपाल पनि त्यसतर्फ लम्कनुपर्ने बताएका हुन् । अब पनि औद्योगीकरण र … Continue reading विकास र समृद्धिका लागि औद्योगीकरण र मेसिनीकरण गरौंः उपराष्ट्रपति पुन