‘व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्दैन’

पोखरा । नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले उद्योगी व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्न नसक्ने बताएका छन् । अधिकृत विक्रेता संघ (ड्याप) पोखराको १३औं साधारणसभा तथा सातौं महाधिवेशन उद्घाटनका अवसरमा बोल्दै अधिकारीले सरकार र व्यवसायीबीच सुमधुर सम्बन्ध हुनुपर्नेमा त्यस्तो हुन नसकेको बताए । उनले सरकारले व्यवसायीलाई त्रासमा राखेर मुलुक संचालन गरिरहेको भन्दै व्यवसायमिैत्री वातावरण बनाउन … Continue reading ‘व्यवसायीलाई त्रासमा राखेर मुलुक चल्दैन’