सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्यमा आज (आइतबार) पनि नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य बढेर प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ थियो । आज सुनमा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेको हो । आगामी दिनमा सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.