सुनको मूल्य घट्ने क्रम जारी

काठमाडौं ।
सुनको मूल्य मंगलबार ८ सय रुपैयाँ घटेको छ । प्रति तोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय रुपैयाँ रहेको छ ।

सुनको मूल्य सोमबार प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ रहेको थियो । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

You might also like

Comments are closed.