सुरक्षित भएर जीवनयापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ।
निशेधाज्ञा र लकडाउनले जीवनमा परेको असरलाई न्युनीकरण गर्दै जीवनलाई सामान्य तर्फ लैजानका लागि सवै क्षेत्र खोलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ ।

स्वास्थ्य मापदण्ड पुरागरि सुरक्षित भएर कामलाई निरन्तरता दिन र आफु र आफ्नो परिवार सुरक्षित राख्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सार्वजनिक यातायात संचालनमा आए सँगै भिड पनि बढ्ने हुँदा सचेत र सुरक्षित भएर यात्रा गर्न पनि अनुरोध गरेको छ ।

You might also like

Comments are closed.